नेकपा कर्णालीका पूर्वमुख्यमन्त्री शर्मामाथि कारबाही तयारीमा, स्पष्टीकरण मागियो

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाहीको प्रक्रिया सुरु गरेको छ । शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा सामेल भएपछि नेकपाले उनलाई सदस्य र संसदीय दलबाट हटाउन अग्रसर भएको हो। नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण मागेका छन्। माघ २२ गते २४ घण्टाभित्र जवाफ दिन पत्र पठाइए…

Logo