एमालेले लोकतान्त्रिकरण र पुस्तान्तरणको अभ्यास प्रारम्भ गरेको छ : ईश्वर पोखरेल

काठमाडौं। हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि पोखरेल कार्यकर्ता भेटघाटमा व्यस्त छन् । देशभक्तिपूर्ण एवम लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता रहने प्रतिक्रिया दिएका उनले केन्द्रविन्दुसँग कुराकानी गरेका छन् ।…

Logo