काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानबीच देशको राजनीतिक परिदृश्यलाई नयाँ दिशा दिने ६ बुँदे ऐतिहासिक सहमति भएको छ। सहमतिमा सहिद र घाइते परिवारको हक सुनिश्चित, राज्य अंगहरूको पुनर्संरचना, सुशासन र सामाजिक न्यायमा दृढ प्रतिबद्धता समावेश गरिएको छ। शुक्रबार भएको समझौताले दुवै पार्टीलाई सांघठनिक र निर्वाचनको मोर्चामा पूर्ण एकता ल्याउने मार्ग प्रशस्त गरेको…