बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिने अल्टिमेटम

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिने समय दिएको छ। आयोगले पुस २१ देखि २७ गतेसम्म बन्दसूची सच्याउने तथा नाम फिर्ता गर्ने समय तोकेको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको बन्दसूची दलहरूले पुस १३ र १४ गते आयोगमा पेस गरेका थिए। ती सूचीहरूको छानबिनपछि आयोगले पुस १५ गते आवश्यक…

Logo