काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसको कारणदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको…