कोशी प्रदेश सरकार माग्यो मतहतका निकायका कर्मचारी र पदाधिकारीको सम्पत्ति विवरण

विराटनगर । सम्पत्ति छानबिन आयोगको निर्देशनपछि कोशी प्रदेश सरकारले मातहतका मन्त्रालय, आयोग, सचिवालय तथा अन्य निकायसँग पदाधिकारी र कर्मचारीहरूको नामावली तथा सम्पत्ति विवरण माग गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र प्रदेश लगानी प्राधिकरणलाई परिपत्र जारी गर्दै सम्बन्धित पदाधिकारी तथा कर्मचारीहरूको विवरण तत्काल उपलब्ध गराउन…

Logo