काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । हिजो शनिबार राति सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित भएका हुन् । मतदानमा खसेको कुल मत १४० बलामीले ९५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने अध्यक्षकै प्रतिस्पर्धी जीवन पराजुलीले ४२…