नर्वेली पर्वतारोही क्रिस्टिनाको ‘ट्रिपल क्राउन च्यालेन्ज’मा सफलता

काठमाडौं । नर्वेली पर्वतारोही क्रिस्टिन हरिलाले बिना अतिरिक्त अक्सिजन सगरमाथा आरोहण गर्दै ‘ट्रिपल क्राउन च्यालेन्ज’ सफलतापूर्वक पूरा गरेकी छन्। विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल तीव्र गतिमा आरोहण गर्ने कीर्तिमानी पर्वतारोही हरिलाको यो आरोहणलाई यस सिजनको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सगरमाथाको आरोहण बुधबार बिहान ८:४५ बजे सम्पन्न भएको अभियान आयोजक सेभेन…

Logo