लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु भनेकै भविष्यको रक्षा गर्नु हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् ।गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले विभिन्न नाममा लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्दा समाज बलियो नहुने उल्लेख गरेका छन् । अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराका बीचको भिन्नतालाई समाजले तत्काल होइन जीवन भोगाइको…

Logo