एसियन गेम्स महिला क्रिकेट: समुह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको जितले चीन पनि सेमिफाइनलमा पुगेको छ । नेपालले बिहीबार मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध चार विकेटको जित निकालेको हो । इन्डोनेसियाले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा ६…

Logo