संस्कृति, परम्परा एवम् सभ्यताको जगेर्ना साझा दायित्वः मुख्यमन्त्री पाण्डे

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकभित्रका संस्कृति, परम्परा एवम् सभ्यताको जगेर्ना गर्नुु सबैको साझा कर्तव्य भएको बताएका छन् । छठ पर्वका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा अपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने बताए। समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य…

Logo