छानबिन गर्न पाउने संसदको अधिकारमाथि सरकारले बलात्कार गर्‍याेः एमाले नेता पोखरेल

नेकपा एमालेका नेता आनन्द पोखरेलले संसदलाई कुनै पनि विषयमा छानविन गर्ने अधिकार रहेको बताएका छन् ।  सोमबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा एमाले नेता पोखरेलले नियम, कानुन बनाउने अधिकार पाएको संसद्ले कुनै पनि विषयमा छानविन गर्न पाउनुपर्ने बताएका हुन् । उनले सांसदहरुको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने र आफ्नो अधिकार र महत्व नबुझ्नेले उच्चस्तरीय छानविन समितिको विषयमा…

Logo