नेपाली राजनीतिमा काँग्रेसको विकल्प छैनः नेता कोइराला

नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली राजनीतिमा काँग्रेसको विकल्प नभएको बताएका छन्। काँग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व काँग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले  हराउन नसक्ने बताउका हुन्।  मुलुकको विकासको संवाहकसमेत काँग्रेस भएको जिकिर गर्दै नेता कोइरालाले…

Logo