काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन्।  मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया रहेको बताएका हुन्। “यो बैठकले पार्टीभित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ। सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो। बैठक सकारात्मक छ, भोलि…

Logo