उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

हेटौँडा। मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा सीमित छैन, यो उनको दैनिकी, आम्दानी र सुरक्षासँग पनि जोडिएको छ। सूर्योदयसँगै उनी सामुदायिक वनतर्फ लाग्छिन्। झाडी सफाइ, सुक्खा पात–पत्कर सङ्कलन र त्यसबाट कम्पोष्ट मल बनाउने काम नियमित कर्म बनेको छ। डिपाट सामुदायिक वनमा पात–पत्करका लागि १५ सय फिटका तीनवटा खाल्डा बनेका छन्, जसमा…

Logo