ललिता निवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै

ललिता निवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौँ जिल्ला अदालतमा हुने भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार मुद्दा दर्ता गरेको हो।  सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय दिएपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने जनाउँदै किर्तेमा…

Logo