झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन्। भारतबाट काठमाडौं फर्किने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट अध्यागमन कार्यालयद्वारा नियन्त्रणमा लिइएका रोहनलाई बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो । राजस्व अनुसन्धान विभागले रोहनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई भनेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको थियो । तर, प्रहरीले जिम्मा लिन…