नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । आईतबार जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको हो । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा…