हतियारसहित महोत्तरीमा एक जना पक्राउ

हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलीरहेका एक जना पक्राउ परेका छन् । भरुवा बन्दुकको प्रयोग गरि वनमा वन्यजन्तुको सिकार खेलीरहेका बर्दिबास-१४ बस्ने भिम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् । बिहीबार बेलुका केही ब्यक्तीहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासवाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाइ पक्राउ गरिएको प्रहरीले…

Logo