बलात्कारको आरोपमा ६० बर्षिया वृद्ध पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले  ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा ओखलढुङ्गाकाे मानेभन्ज्याङ गाउँपालिका-२ का ६० बर्षिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक देबेन्द्र दासका अनुसार एक २४ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा…

Logo