अमेरिकी डलरसहित क्रोएसिया र रोमानिया हिँडेका ११ जना विमानस्थलबाट पक्राउ

प्रहरीले संकास्पद ढंगले दुबई हिँडेका ११ जना नेपालीलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थलस्थित प्रहरीले बुधबार साँझ उनीहरूलाई ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो। विमानस्थलको प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे,बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन, रौतहटका लक्ष्मीप्रसाद…

Logo