पोखरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२८ को कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रविन वि.क रहेका छन् । उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेपछि अख्तियारको पोखरा कार्यालयबाट…