जनकपुरमा कल सेन्टर चलाएर ठगी गरेकाे आरोपमा २३ जना पक्राउ परेका छन् । जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गरेकाे आरोपमा प्रहरीले ९० थान कम्प्युटरसहित ९ महिलागरि २३ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट दुईवटा मोटरसाइकल पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएकाे छ। उक्त कल सेन्टरका मुख्य…