काठमाडौं जिल्ला अदालतले अनलाइन बेटिङको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार उनीहरुलाई अदालतमा उपस्थित गराएर ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन…