स्मार्ट लाइसेन्स रिड गर्ने २०० थान मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र रिड गर्ने मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ।  एक कार्यक्रमका बीच विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दिवेश लोहनीलाई स्मार्ट लाइसेन्स रिड गर्ने २०० थान मेसिन र २०० थान स्याम कार्ड हस्तान्तरण गरेका हुन् ।  स्मार्ट कार्ड पहिचान गर्न सहजताको लागि उक्त मेसिन हस्तान्तरण…

Logo