मोरङको लेटाङ घटनामा २० जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा

मोरङमा लेटाङस्थित एक विद्यालयमा महिला प्रहरीको ज्यान जानेगरी भएको घटनामा प्रहरीले २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । उनिहरुविरुद्ध सोमबार प्रहरीले मुद्दा दर्ता गरेको हो हो । घटनामा संलग्न भएको आशंकामा थप ४३ जनाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक विजय…

Logo