महाभियोगको आगामी प्रक्रिया के?

सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन्। आइतबार उनीविरुद्ध संसद् सचिवालयमा महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन् । योसँगै अब उनले सर्वोच्चसहित कुनै पनि न्याय सम्पादनको काम गर्न पाउने छैनन्।  संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोग प्रस्ताव दर्ता…

Logo