प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विवादले झन् झन् उग्ररूप लिँदै गएको छ। सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले इजलास र फुलकोर्टसमेत बहिस्कार गरेपछि पछिल्लो समय यो विवाद थप जटिल मोडमा पुगेको हो। कुरा त्यतिमा मात्र सीमित नभएर बिदा सकेर मंगलबार फर्केका न्यायाधीश कुमार चुँडालले साथ दिएका थिए। मंगलबार नै अमेरिकामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र घर बिदा…