पृथ्वी राजमार्ग विस्तार: अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

मलेखु। पृथ्वी राजमार्ग विस्तारका क्रममा सडक किनारका बिजुलीका पोल मुख्य अवरोध बनेका छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसे, धार्के, गल्छी, गजुरीलगायत क्षेत्रमा पोल नसारिँदा काम प्रभावित भएको छ । कतिपय ठाउँमा सडक कालोपत्रे गरिए पनि पोलकै कारण काम अधुरो छाडिएको छ भने केही स्थानमा पोल वरिपरि खनेर छाडिँदा दुर्घटनाको जोखिम बढेको छ…

Logo