सल्यानमा प्रहरी सक्रियता : १६ फरार प्रतिवादी समातिए

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले पछिल्लो एक महिनामा सुरक्षा तथा अपराध नियन्त्रणका गतिविधि तीव्र बनाएको जनाएको छ। यस अवधिमा विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादी पक्राउ गरिएको छ। प्रहरीका अनुसार फागुन महिनामा १५ नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ मुद्दा टुंग्याइएको छ। साथै, विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका १६…

Logo