प्रधानमन्त्री–गृहमन्त्रीको आकस्मिक अनुगमन : सेवा प्रवाह चुस्त र पारदर्शी बनाउने प्रयास

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सेवा प्रवाह अनुगमन गर्दै नागरिकलाई छिटो, दुरुस्त र झन्झटरहित सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् । अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष सुनेर कर्मचारीहरूलाई छिटो सेवा दिने निर्देशन दिइन्। उनले कर्मचारीहरूलाई व्यावसायिकता र जिम्मेवारीको महत्त्व स्मरण गराइन्। गृहमन्त्री अर्यालले कार्यालयको पारदर्शिता बढाउन र…

Logo