निर्वाचनमा दूरसञ्चार सेवा प्रभावकारी बनाइने

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चार सेवालाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा आयोजित बैठकमा गृह मन्त्रालयका सचिव र अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि, नेपाल दूरसञ्चार प्राधिकरण तथा सेवा प्रदायकबीच समन्वय गर्ने समझदारी भएको…

Logo