आशिफ शेख बने एनपीएलको दोस्रो संस्करणमा पहिलो अर्धशतक हान्ने खेलाडी

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेखले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पहिलो अर्धशतक प्रहार गरेका छन् । काठमाडौं गोर्खाजविरुद्धको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले चौथो विकेट गुमाइसकेको छ । कप्तान अनिल साह शून्यमै आउट भएका छन् । साहलाई मिलिन्द कुमारले आउट गरेका हुन् । जनकपुर बोल्ट्सले १२ ओभरको खेलमा ७० रन…

Logo