लुम्बिनीकाे कसिलो बलिङसामू जनकपुरको खराब सुरुवात

कीर्तिपुर । जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)को २५औं खेलमा जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे पनि उसको सुरुवात निकै खराब भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी लायन्सका बलरहरूले कसिलो बलिङ गर्दै जनकपुरलाई दबाबमा राखेका हुन्। हाल जनकपुर बोल्ट्सले पावर प्लेमा ३ विकेट गुमाएर मात्र ३६ रन बनाएको छ।…

Logo