एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित

काठमाडौं । जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम विराटनगर किंग्ससँग ६ विकेटको फराकिलो हारले स्तब्ध भएको हो । सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य विराटनगरले मात्र ११.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । विराटनगरको जितमा दक्षिण अफ्रिकाका अनुभवी ब्याटर…

Logo