लुम्बिनीको बलिङ चम्किँदा काठमाडौं १११ रनमै अलआउट

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत एलिमिनेटर खेलमा लुम्बिनी लायन्सको कसिलो र घातक बलिङसामु काठमाडौं गोर्खाज अलआउट भएकाे छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको दिन-रातको यस खेलमा टस जितेर ब्याटिङ राेजेकाे काठमाडौं १९.१ ओभरमा अलआउट हुँदै १११ रनमा समेटिएकाे हाे । लुम्बिनीका बलरहरूले आज काठमाडौं गोर्खाजका ब्याट्सम्यानहरूलाई मैदानमा टिक्न दिएनन्।…

Logo