२०८१ पौष मसान्तमा नेपालका बाणिज्य बैंकहरको निष्क्रिय कर्जा ४.३३ प्रतिशत, विकास बैंकहरुको ५.३६ प्रतिशत र फाइनान्स कम्पनीहरुको ८.१३ प्रतिशत पुगेको छ । यो बढ्दो निष्क्रिय कर्जाले आर्थिक क्षेत्रलाई पिरोलिरहेको अवस्थामा विज्ञहरुले नेपालको निष्क्रिय कर्जा अझै बढ्न सक्ने आंकलन गरेपछि भने यसले अझै ठुलो चिन्ता थपेको छ । सहकारीमा देखिएको समस्यापछि नेपाली बैंकहरुको निष्क्रिय कर्जा बढ्न…