स्पेयर पार्ट्स अटोमोबाइल क्षेत्रका लागि निकै महत्वपूर्ण वस्तु हो । जसरी औषधी मानव जीवनमा अति आवश्यकभित्र पर्छ । त्यस्तै अटोमोबाइलका लागि स्पेयर पार्ट्स अपरिहार्य छ । नेपालमा अटोमोबाइल क्षेत्रको विस्तार भएसँगै स्पेयर पार्ट्सको बजार दिन प्रतिदिन बढ्दै गएको छ । अटो बजारलाई हेरेर स्पेयर पार्ट्सको माग बढ्नु स्वभाविक हो । तर, जुन रेसियोमा गाडीको संख्या…