को हुन् गुरु ?

काठमाडौँ । मानव जीवनमा अज्ञानरूपी अन्धकारलाई हटाइ ज्ञानरूपी प्रकाश प्रदान गर्ने व्यक्तिलाई गुरु भनिन्छ । ‘गु’को अर्थ हुन्छः अन्धकार (अज्ञान)एवं ‘रु’को अर्थ हुन्छ प्रकाश(ज्ञान)अज्ञानरूपी अन्धकारबाट ज्ञानरुपी प्रकाशतर्फ लिएर गई जीवनको मार्गदर्शन गर्ने व्यक्तिलाई गुरु भनिन्छ । मानव जीवनमा गुरुको महिमा अपरम्पार रहेको छ । गुरु ब्रम्हा, गुरु विष्णु , गुरु देवो महेश्वर ।गुरु साक्षत् परब्रम्हातस्मै…

Logo