वि.सं. २०३३ देखि सुरु भएको नेपाली सेयर बजार अहिलेको अवस्थासम्म आई पुग्दा मेचुअर्ड हुनुपर्ने हो । तर, आजको दिनमा पनि सेयर बजार बामे सर्दै गरेको अवस्थामा छ । बामे सर्दै गरेको यो सेयर बजारमा लगानीकर्ता मात्रै दोषी छन् या अन्य पनि भनेर बुझ्न जरुरी छ । किनभने लगानीकर्ता सन्तुष्ट हुनका लागि सेयर बजारको नीति नियम…