‘विश्वविद्यालयमा कोटा प्रणाली हटाऔं, शिक्षामा विदेशी लगानीकाे आवश्यकता पहिचानौं’

-राजेन्द्र बराल नेपाललाई शैक्षिक हब बनाउनुपर्छ भन्ने विषयले पछिल्लो समय माहोल तताउँदै गएको छ । यस विषयमा बाक्लो छलफल पनि हुँदै गएका पाइन्छ । यदि नेपाललाई शैक्षिक हब बनाउने हो भने शैक्षिक क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न एकदमै आवश्यक छ । शैक्षिक क्षेत्रको हब बनाउन ‘ब्रेन ड्रेन हैन ब्रेन गेन गरौं’ । नेपालमा धार्मिक, संस्कृति,…

Logo