रेमिट्यान्सको टेकोले कहिलेसम्म धानिदेला नेपाली अर्थतन्त्रलाई ?

राज्यको त्यो क्षेत्र जहाँ वस्तु तथा सेवाको उत्पादन र उपभोगको माध्यमद्वारा मुद्राको वितरण हुने स्थान हो अर्थतन्त्र । कुनै देशको अवस्था कस्तो छ भन्ने कुरा उक्त देशको अर्थतन्त्रले चित्रण गर्दछ । वित्तीय लगानीको स्रोत भनेको बैंक तथा वित्तीय संस्थाहरू हुन् । अर्थतन्त्रलाई चलायमान बनाउन लगानीको स्रोत परिचालन गर्ने काम वित्तीय संस्थाले गर्दछन् । निक्षेपकर्ताको नासोको…

Logo