महाकवि देवकोटाको दृष्टिकोणः शिक्षाले पूर्ण मानव बनाउनुपर्छ

-डा. बलराम तिमल्सिना  महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व यति फराकिलो र बहिङ्गम थियो कि हामी जस्तो सामान्य मान्छेले व्याख्या विश्लेषण गर्न सम्भव नै छैन । महाकविका बारेमा लेखिएका दर्जनाैँ पुस्तकहरूले पनि उहाँको पूर्ण व्यक्तित्वको उजागर गर्न सकेको जस्तो लाग्दैन । खास गरी अहिलेसम्म महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, साहित्यमा उहाँको योगदान, साहित्यसम्बन्धी उहाँको दृष्टिकोण आदिको बारेमा ब्याख्या, विश्लेषण…

Logo