हरेक राजनीतिक पार्टीका आ–आफ्नै इतिहास छन्। इतिहास बनाउन व्यक्ति चाहिन्छ। नेपालको इतिहासमा नेपाली कांग्रेस पुरानो पार्टी हो। स्थापनादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली कांग्रेस नै हो । आफू सत्तामा रहँदा कांग्रेसले के गर्न सक्यो वा सकेन, इतिहास साक्षी छ। जतिबेला कांग्रेसको जन्म भयो, आजका दिनसम्म आइपुग्दा धेरैले नेतृत्व…