सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन्

जब हामी 'शिव' भन्छौँ, हामी दुईवटा मूलभूत पक्षहरूलाई सङ्केत गरिरहेका हुन्छौँ। ‘शि–व’- ‘त्यो जुन छैन’ 'शिव' को शाब्दिक अर्थ हो, 'त्यो जुन छैन।' आजको आधुनिक विज्ञानले हामीमाझ यो प्रमाणित गरिदिएको छ कि सबैथोक शून्यताबाट आउँछ, अनि पुनः शून्यतामै फर्किन्छ। अस्तित्वको आधार र यो ब्रह्माण्डको मूलभूत गुण नै विराट् शून्यता हो । त्यसमा भएका आकाशगंगाहरू सानातिना…

Logo