के जीवनमा ध्यान महत्त्वपूर्ण छ?, ध्यानको अर्थ के हो?

ध्यानको अर्थ के हो ? ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो। जब तपाईं शरीर र मनको सीमितताबाट पर जानुहुन्छ, तबमात्र तपाईंले आफूभित्र जीवनको पूर्ण आयाम पाउनुहुनेछ। जब तपाईं आफूलाई शरीर ठान्नुहुन्छ, तब जीवनप्रति तपाईंको पूरै दृष्टिकोण जीविकोपार्जन गर्नेमा मात्रै केन्द्रित हुनेछ। जब तपाईं आफूलाई मन ठान्नुहुन्छ, तपाईंको सम्पूर्ण बुझाइ परिवार, धर्म…

Logo