सम्भावनाको पहिचान र गुरुयोजनाको खाँचो

स्थानीय निकायको निर्वाचन र केन्द्रको नयाँ निर्वाचनपछि नेपालमा धेरै किसिमका विकास प्रयास भएको देखिन्छ।  तर, सम्भाव्यताको पहिचान र गुरुयोजनाको खाँचो चाहिँ अझै पनि खड्किरहेको देखिन्छ।  द्वन्द्व व्यवस्थापन गर्न नजान्नाले विगतमा आन्तरिक द्वन्द्वमा मुलुक लामो समय नराम्ररी फस्न पुग्यो। धेरै धनजन र ऐतिहासिक संरचना नष्ट भए। नयाँ गणतान्त्रिक संविधानपछि सबै कुरामा सुधार आउला भन्ने अनुमान पनि…

Logo