खोपप्रति हिच्किचाहट हुनुमा यस्तो छ मनोवैज्ञानिक कारण

कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिताबारे निरन्तर अध्ययन भइरहेको छ। बेलायतमा खोपको दुवै डोज पाएका २० हजार जनाभन्दा बढी मानिसमध्ये हरेक जसोमा दोस्रो डोज पाएको दुई हप्ताभित्रै भाइरसविरूद्ध ‘एन्टीबडी’ को विकास भएको पाइयो। कोरोना भाइरसको नयाँ डेल्टा भरियन्टविरूद्ध खोप प्रभावकारी होला कि नहोलाभनी बहस भइरहेको भए पनि एस्ट्राजेनेका र फाइजर खोपले हस्पिटलमा भर्ना हुने अवस्था ९२ देख…

Logo