सन्दर्भ धान दिवसः हामी आफ्नै चामल आयात गर्दैछौँ

धान खेतीका लागि प्रयोग हुने जमिनको क्षेत्रफल झिनो अनुपातमा भए पनि बढ्ने क्रममा रहेको छ। नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधी अध्ययन रिपोर्ट’ का अनुसार २०७६/७७ मा धान लगाइएको जमिनको क्षेत्रफल ०.५ प्रतिशतले बढेको थियो।  त्यस्तै २०७५/७६ मा भने २.५ प्रतिशतले धान बालीको क्षेत्रफल बढेको थियो। हाल समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै…

Logo