विश्वमा खोप वितरणमा असमानताः सम्पन्न राष्ट्रहरुमा पर्याप्त, विपन्न राष्ट्रहरूमा हाहाकार

‘द न्युयोर्क टाइम्स’ ले संकलन गरेको कोभिड–१९ बारे तथ्याङ्कका अनुसार उत्तर अमेरिका र युरोपमा प्रति १०० व्यक्तिमा क्रमशः ६३ र ५१ डोज खोप वितरण भएको छ भने दक्षिण अमेरिका, एसिया र अफ्रिकामा त्यस्तो वितरण क्रमशः ३१, २६ र १४ रहेको छ। एसियाली, अफ्रिकी र दक्षिण अमेरिकी राष्ट्रहरू युरोपेली र उत्तर अमेरिकी राष्ट्रहरूको तुलनामा कम आय…

Logo